विश्वकप क्रिकेटमा सहभागी हुन वेष्ट इन्डिज पुगे सन्दिप

आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार सन्दीप वेस्ट इन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन् । क्यानले वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिक विज्ञप्ति जारी गरेको छ । क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्रगतिका युवा … Continue reading विश्वकप क्रिकेटमा सहभागी हुन वेष्ट इन्डिज पुगे सन्दिप